लूकाको सुसमाचार 1:11 - नेपाली नयाँ संशोधित संस्करण11 परमप्रभुका एक जना स्वर्गदूत धूप-वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यति नै खेर जकरियाकहाँ प्रभु परमेश्वरका स्वर्गदूत देखा परे र धूप बाल्ने वेदीको दाहिनेपट्टि उभिए। Viz kapitolaपवित्र बाइबल11 त्यसपछि धूप जलिरहेको दाहिनेपट्टि परमप्रभुको एउटा स्वर्गदूत जकरियाको अघि उभिएका थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यस बेला प्रभुका एउटा दूत तिनीकहाँ धूप वेदीको दाहिनेपट्टि उभिरहेका देखा परे। Viz kapitola |