Online Bible

- Reklamy -




लेवीहरू 9:6 - नेपाली नयाँ संशोधित संस्करण

6 अनि मोशाले भने, “परमप्रभुले आज्ञा गर्नुभएको तिमीहरूले गर्नुपर्ने काम यही हो, र यसरी परमप्रभुको महिमा तिमीहरूकहाँ देखा पर्नेछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

6 मोशाले भने, “यी सबै गर्न परमप्रभुले तिमीहरूलाई आज्ञा गर्नुभएको छ र उहाँको महिमाको ज्‍योति तिनीहरूकहाँ देखापर्नेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

6 त्यसपछि मोशाले भने, “परमप्रभुले तिमीहरूलाई यस्तो कार्य गर्नु भनी आज्ञा दिनु भएको थियो जसले गर्दा परमप्रभुको महिमा तिमीहरू प्रति झल्कियोस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 तब मोशाले भने, “याहवेहको महिमा तिमीहरूकहाँ देखा परोस् भनेर तिमीहरूले के गर्नुपर्छ भनी याहवेहले आज्ञा दिनुभएको यही हो।”

Viz kapitola kopírovat




लेवीहरू 9:6

Následuj nás:

Reklamy


Reklamy