Online Bible

- Reklamy -




लेवीहरू 9:24 - नेपाली नयाँ संशोधित संस्करण

24 परमप्रभुको सामुन्‍नेबाट आगो निस्‍केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्‍म पार्‍यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्‍टो परेर लोटे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

24 अचानक परमप्रभुले आगोको मुस्‍लो पठाउनुभयो र त्‍यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्‍म पार्‍यो। त्‍यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्‍म शिर झुकाएर ढोगे।

Viz kapitola kopírovat

पवित्र बाइबल

24 परमप्रभुको सामुन्नेबाट आगो उत्पन्न भयो अनि वेदी माथिको होमबलि र बोसोलाई खरानी पार्यो। जब सबै मानिसहरूले यो देखे तिनीहरू कराए अनि आ-आफ्ना अनुहार भूइँतिर निहुराए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।

Viz kapitola kopírovat




लेवीहरू 9:24

Následuj nás:

Reklamy


Reklamy