लेवीहरू 9:22 - नेपाली नयाँ संशोधित संस्करण22 तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले। Viz kapitolaसरल नेपाली पवित्र बाइबल22 हारूनले सबै बलिहरू चढाइसकेपछि आफ्ना हात उचालेर मानिसहरूलाई आशिष् दिए। त्यसपछि तिनी ओर्ले। Viz kapitolaपवित्र बाइबल22 तब हारूनले मानिसहरू प्रति हात उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढाई सिध्याए पछि तिनी वेदीबाट तल ओर्लिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले। Viz kapitola |