लेवीहरू 9:1 - नेपाली नयाँ संशोधित संस्करण1 आठौँ दिनमा मोशाले हारून, उनका छोराहरू र इस्राएलका धर्म-गुरुहरूलाई बोलाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 अभिषेक विधि पूरा भएको भोलिपल्ट मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका अगुवाहरूलाई बोलाए। Viz kapitolaपवित्र बाइबल1 आठौं दिनमा मोशाले हारून, तिनका छोराहरू र इस्राएलका बूढा प्रधानहरूलाई बोलाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 आठौँ दिनमा मोशाले हारून र तिनका छोराहरू अनि इस्राएलका प्रधानहरूलाई बोलाए। Viz kapitola |