Online Bible

- Reklamy -




लेवीहरू 8:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तब परमप्रभुले आज्ञा गर्नुभएझैँ मोशाले गरे, अनि भेट हुने पालको ढोकामा समुदाय भेला भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 मोशाले परमप्रभुको आज्ञाअनुसार गरे। इस्राएली जनसमूह भेला भएपछि

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यसर्थ परमप्रभुले तिनलाई आज्ञा दिनु भए झैं मोशाले भने। मानिसहरू सबै भेट हुने पालमा सँगै भेला भए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 तब याहवेहले आज्ञा गर्नुभएझैँ मोशाले गरे। अनि समागम पालको प्रवेशद्वारमा समुदाय भेला भयो।

Viz kapitola kopírovat




लेवीहरू 8:4

Následuj nás:

Reklamy


Reklamy