Online Bible

- Reklamy -




लेवीहरू 8:23 - नेपाली नयाँ संशोधित संस्करण

23 तब मोशाले त्‍यसलाई मारे, र तिनले त्‍यसको रगतबाट लिएर हारूनको दाहिने कानको लोतीमा, उनको दाहिने हातको बूढ़ी-औँलामा र उनको दाहिने खुट्टाको बूढ़ी-औँलामा लगाइदिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

23 मोशाले त्‍यसलाई मारे र त्‍यसको केही रगत लिएर हारूनको दाहिने कानको लोती र दाहिने हात र खुट्टाको बुढी-औँलाहरूमा लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

23 त्यसपछि तिनले त्यो भेंडालाई मारेर त्यसको रगत हारूनको दाहिने कानको लोतीमा, दाहिने हात र दाहिने खुट्टाको बुढी ओंलाहरूमा लगाइदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

23 मोशाले भेडालाई मारे; अनि त्यसको रगतबाट केही लिएर त्यसलाई हारूनको दाहिने कानको लोतीमा, तिनको दाहिने हातको बूढी औँलामा र तिनको दाहिने खुट्टाको बूढी औँलामा लगाइदिए।

Viz kapitola kopírovat




लेवीहरू 8:23

Následuj nás:

Reklamy


Reklamy