लेवीहरू 8:17 - नेपाली नयाँ संशोधित संस्करण17 तर साँढ़ेचाहिँ त्यसका छाला र मासु र गोबरसमेत छाउनीबाहिर आगोमा तिनले जलाइदिए, जसरी परमप्रभुले मोशालाई आज्ञा गर्नुभएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 तिनले बाँकी साँढे, त्यसका छाला, मासु र आन्द्राहरू सबै लिए र परमप्रभुले आज्ञा गर्नुभएअनुसार छाउनीको बाहिर जलाए। Viz kapitolaपवित्र बाइबल17 त्यसपछि तिनले साँढेको अरू बाँकी रहेको छाला, मासु, गोवर तथा अरू भागहरू परमप्रभुको आज्ञा अनुसार पाल बाहिर जलाइदिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तर बाछालाई त्यसको छाला, मासु र गोबरसमेत जसरी याहवेहले मोशालाई आज्ञा गर्नुभएको थियो, त्यसरी नै तिनले छाउनीबाहिर जलाइदिए। Viz kapitola |