Online Bible

- Reklamy -




लेवीहरू 7:38 - नेपाली नयाँ संशोधित संस्करण

38 जो परमप्रभुले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो, जुन दिन सीनैको मरुभूमिमा परमप्रभुले इस्राएलीहरूलाई तिनीहरूका भेटी उहाँकहाँ ल्‍याउने आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 इस्राएलीहरूलाई भेटी ल्‍याउने आदेश दिनुभएको दिन मरुभूमिमा सीनै पर्वतमाथि परमप्रभुले यी आज्ञाहरू मोशालाई दिनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

38 जुनदिन परमप्रभुले सीनै मरुभूमिमा इस्राएलीहरूलाई उहाँको निम्ति बलि ल्याउने आज्ञा दिनु भयो त्यही दिन परमप्रभुले मोशालाई यी आज्ञाहरू सीनै पर्वतमा दिनु भएको थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 जुन याहवेहले मोशालाई सीनै पर्वतमा दिनुभएको थियो; त्यही दिन सीनैको मरुभूमिमा याहवेहले इस्राएलीहरूलाई उहाँका निम्ति भेटी ल्याउने आज्ञा गर्नुभएको थियो।

Viz kapitola kopírovat




लेवीहरू 7:38

Následuj nás:

Reklamy


Reklamy