Online Bible

- Reklamy -




लेवीहरू 7:36 - नेपाली नयाँ संशोधित संस्करण

36 जुन दिन उहाँले तिनीहरूलाई अभिषेक गर्नुभयो त्‍यही दिन तिनीहरूका निम्‍ति इस्राएलीहरूबाट यो भाग तिनीहरूले पाउने परमप्रभुले आज्ञा दिनुभयो। तिनीहरूका पुस्‍तौँ-पुस्‍तौँका निम्‍ति यो सदाको भाग हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 त्‍यस दिन परमप्रभुले इस्राएलका जनसमुदायलाई भेटीको त्‍यो हिस्‍सा पूजाहारीहरूलाई दिनू भनी आज्ञा गर्नुभयो। यो इस्राएलीहरूले सदाको निम्‍ति मान्‍नुपर्ने नियम हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

36 परमप्रभुले मानिसहरूलाई बलिको तिनीहरूको भाग सदा-सर्वदा पूजाहारीलाई दिनु भन्नु भएकोछ। उहाँले यी आज्ञाहरू त्यस दिन दिनुभयो जब उहाँले तिनीहरूलाई पूजाहारी नियुक्त गर्नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 तिनीहरू अभिषेक भएको दिन याहवेहले इस्राएलीहरूलाई पुस्तौँसम्म आफ्नो नियमित भाग तिनीहरूलाई दिनू भनी आज्ञा दिनुभयो।

Viz kapitola kopírovat




लेवीहरू 7:36

Následuj nás:

Reklamy


Reklamy