Online Bible

- Reklamy -




लेवीहरू 7:34 - नेपाली नयाँ संशोधित संस्करण

34 किनकि इस्राएलीहरूका मेलबलिबाट डोलाएको ह्याकुलो र उठाएको फिला मैले तिमीहरूबाट लिएर हारून पूजाहारी र तिनका छोराहरूलाई इस्राएलीहरूका तर्फबाट सदाको विधि स्‍वरूप दिएको छु’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 पशुको ह्याकुलो एउटा विशेष भेटी र त्‍यसको दाहिने पछिल्‍लो साँप्रो एउटा विशेष दान हुन्, जुन परमप्रभुले इस्राएली जनसमुदायबाट लिएर पूजाहारीहरूलाई दिनुभएको हो। यी कुरा इस्राएलीहरूले सदाकालको निम्‍ति पूजाहारीहरूलाई दिनुपर्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 किनभने डोलाइने बलिको ह्याकुलो र मैत्रीबलिको दाहिने तिघ्राको उपहार जो मैले इस्राएलीहरूबाट लिएको थिएँ पूजाहारी हारून र उनका छोराहरूलाई नियमित उपहारको रूपमा दिएको छु।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 मैले इस्राएलीहरूको मेलबलिबाट विशेष भेटीको रूपमा उचालिएको ह्‍याकुला र चढाएको फिला लिएर ती हारून पुजारी र त्यसका छोराहरूलाई इस्राएलीहरूबाट नियमित भागस्वरूप दिएको छु।’ ”

Viz kapitola kopírovat




लेवीहरू 7:34

Následuj nás:

Reklamy


Reklamy