लेवीहरू 7:33 - नेपाली नयाँ संशोधित संस्करण33 हारूनका छोराहरूमध्ये जसले मेलबलिको रगत र बोसो चढ़ाउँछ, दाहिने फिला त्यसको भाग हुनेछ। Viz kapitolaपवित्र बाइबल33 हारूनका छोराहरू मध्ये एक जना पूजाहारी जसले आफ्नो भागबाट मेलबलिको रगत र बोसो चढाउँछ। मेलबलिको दाहिने फिला चाँहि पूजाहरीको हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 हारूनको जुन छोराले मेलबलिको रगत र बोसो चढाउँछ, त्यो दाहिने फिलाको हकदार हुनेछ। Viz kapitola |