लेवीहरू 7:29 - नेपाली नयाँ संशोधित संस्करण29 “इस्राएलीहरूलाई भन्: ‘परमप्रभुको निम्ति मेलबलि चढ़ाउनेले मेलबलिको एक भाग बलिदानको रूपमा परमप्रभुकहाँ ल्याओस्। Viz kapitolaपवित्र बाइबल29 “इस्राएलका मानिसहरूलाई भन: जसले मेलबलि चढाउँछ, उसले बलिको निम्ति उपहार आफैं लिएर आउनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “इस्राएलीहरूलाई यसो भन्: ‘जसले याहवेहका निम्ति मेलबलि ल्याउँछ, त्यसले यसको केही भाग याहवेहका निम्ति आफ्नो बलिदानस्वरूप ल्याओस्। Viz kapitola |