लेवीहरू 7:26 - नेपाली नयाँ संशोधित संस्करण26 तिमीहरूले बसोबास गर्ने कुनै पनि ठाउँमा कुनै पक्षी वा पशुको रगत नखानू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 इस्राएलीहरू जहीँ बास गरे पनि तिनीहरूले पशु पंक्षीका रगत नखाऊन्। Viz kapitolaपवित्र बाइबल26 “चराको होस् अथवा पशुको तिमीहरूले आफू बसोबास गर्ने ठाउँमा रगत नखानु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 तिमीहरू जहाँ बसे तापनि चराचुरुङ्गी अथवा पशुको रगत नखानू। Viz kapitola |