लेवीहरू 7:11 - नेपाली नयाँ संशोधित संस्करण11 “‘परमप्रभुको निम्ति चढ़ाइने मेलबलिका विधि यी नै हुन्: Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 परमप्रभुलाई चढाएको मेलबलिको लागि यस्तो नियम छ। Viz kapitolaपवित्र बाइबल11 “परमप्रभुलाई अर्पण गरिने मेलबलिका नियम यही हो। यदि त्यो कसैले धन्यवाद स्वरूप चढायो भने, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 “ ‘याहवेहका निम्ति चढाइने मेलबलिका नियमहरू यिनै हुन्: Viz kapitola |