लेवीहरू 7:1 - नेपाली नयाँ संशोधित संस्करण1 “‘दोषबलिका विधि यी नै हुन्: यो अति पवित्र छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 दोषबलि चढाउने नियमहरू यी हुन्, यो एउटा अति पवित्र बलि हो। Viz kapitolaपवित्र बाइबल1 “दोषबलिको नियम यही हो। यो अत्यन्तै पवित्र छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘दोषबलिका नियमहरू यिनै हुन्, जो अति पवित्र छ: Viz kapitola |