लेवीहरू 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 अथवा छिमेकीबाट केही हरण गर्यो वा हराएको कुरा पाएर पनि झूट बोल्यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्ता पापहरूमध्ये कुनै एउटा पाप गर्यो भने— Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 वा कुनै हराएको कुरा पाएर पनि मैले पाइनँ भनेर झूटो किरिया खाएर ढाँट्यो र त्यसरी परमप्रभुको विरुद्धमा पाप गर्यो भने त्यस मानिसले एउटा दोषबलि चढाउनुपर्नेछ। Viz kapitolaपवित्र बाइबल3 अनि यसरी ठगेको अथवा धोका दिएको अथवा अपहरण गरेकोमा आफू निर्दोष हुन झूटो स्वीकार गर्दैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 अथवा त्यसले कुनै हराएको सम्पत्ति पाएर त्यस विषयमा झूटो बोल्छ, अथवा झूटो शपथ खान्छ भने, अथवा मानिसहरूले गर्नेजस्ता पाप गर्छ भने; Viz kapitola |