लेवीहरू 6:29 - नेपाली नयाँ संशोधित संस्करण29 पूजाहारीका घरानाको कुनै पनि पुरुषले यो खान सक्छ। यो अति पवित्र छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 पूजाहारी परिवारको पुरुषले मात्र बलिको मासु खाओस्, त्यो अति पवित्र छ। Viz kapitolaपवित्र बाइबल29 “पूजाहारीहरूमा भएका प्रत्येक पुरूषले यो खान सक्छन् र यो अत्यन्त पवित्र हो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 पुजारीका परिवारको कुनै पनि पुरुषले त्यो खान सक्छ, त्यो अति पवित्र हो। Viz kapitola |