लेवीहरू 6:13 - नेपाली नयाँ संशोधित संस्करण13 वेदीमा आगो निरन्तर जली नै रहोस्, त्यो कहिल्यै निभ्न नपाओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 वेदीमा आगो लगातार बालिराख्नुपर्छ र कहिल्यै त्यसलाई निभ्न दिनुहुन्न। Viz kapitolaपवित्र बाइबल13 वेदीमा आगो निरन्तर बलिरहोस्, त्यो निभ्नु हुँदैन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 वेदीमाथि आगो निरन्तर जलिरहोस्; त्यो कहिल्यै ननिभोस्। Viz kapitola |