लेवीहरू 5:5 - नेपाली नयाँ संशोधित संस्करण5 “‘जब कुनै मानिस त्यस्ता कुरामध्ये एउटामा दोषी ठहरिन्छ, तब आफूले गरेको पाप त्यसले स्वीकार गर्नुपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसरी कोही मानिस दोषी ठहरियो भने त्यसले आफ्नो पाप स्वीकार गरोस् Viz kapitolaपवित्र बाइबल5 जब ऊ त्यस्तो कुनै कुरामा दोषी ठहरिन्छ भने, उसले कसरी पाप गर्यो त्यो स्वीकार गर्नुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यीमध्ये कुनै कुरामा कोही दोषी छ भने त्यसले कुन कुरामा पाप गरेको छ, त्यो पाप स्वीकार गर्नुपर्छ। Viz kapitola |