Online Bible

- Reklamy -




लेवीहरू 5:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “‘कसैले कुनै अशुद्ध कुरो, अर्थात्‌ अशुद्ध वन-पशु कि पाल्‍तु-पशु कि अशुद्ध घस्रने जन्‍तुको सिनु छोयो भने, त्‍यो कुरो त्‍यसलाई थाहा नभए तापनि त्‍यो अशुद्ध भएको हुन्‍छ, र दोषी ठहरिनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 यदि कसैले भुल-चुकमा कुनै मरेको पशुको लाशजस्‍तो अशुद्ध कुरा छोयो भने रीतिअनुसार, त्‍यो अशुद्ध हुनेछ र त्‍यसले त्‍यो थाहा पाउनेबित्तिकै दोषी ठहरिनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “अथवा कोही मानिस अशुद्ध चीज छुन्छ भने जंगली अथवा पाल्तू पशु अथवा उड्ने पंक्षीको मृत देह छुन्छ, तर कुनै कारणवश त्यो उसले बिर्सन्छ भने त्यस कामको निम्ति ऊ दोषी अनि अशुद्ध बनिन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “ ‘यदि कसैले कुनै अशुद्ध कुरा—वन पशु, गाईबस्तुका वा जमिनमा हिँड्‍डुल गर्ने जन्तुहरूका लास आफ्नो अज्ञानतामा छोयो भने त्यो विधिपूर्वक अशुद्ध हुँदछ र त्यो दोषी ठहरिनेछ।

Viz kapitola kopírovat




लेवीहरू 5:2

Následuj nás:

Reklamy


Reklamy