Online Bible

- Reklamy -




लेवीहरू 5:18 - नेपाली नयाँ संशोधित संस्करण

18 ठीक मोलबमोजिम त्‍यसको बगालबाट एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति पूजाहारीकहाँ ल्‍याओस्‌। त्‍यसले थाहा नपाई अजानमा गरेको त्‍यसको अपराधको लागि यसरी पूजाहारीले प्रायश्‍चित गर्नेछन्, र त्‍यसलाई क्षमा हुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

18 त्‍यसले पूजाहारीकहाँ एउटा निष्‍खोट भेडा वा बोको दोषबलिको रूपमा ल्‍याओस्। त्‍यस पशुको दाम तोकिएको मोलअनुसार हुनुपर्नेछ। पूजाहारीले त्‍यो पशु त्‍यस मानिसको पापको लागि बलि चढाओस् र त्‍यसले क्षमा पाउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

18 तब उसले गरेको पापको ओजन बराबरको मूल्यमा एउटा निष्खोट भेंडा पूजाहारीकहाँ दोष बलिको निम्ति ल्याउनुपर्छ। जुन पाप उसले नजानी गरेको थियो पूजाहारीले त्यसले गरेको पापबाट उसलाई क्षमा गराउनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

18 त्यसले दोषबलिस्वरूप आफ्नो बगालबाट निष्खोट र उचित मूल्यको एउटा बोका पुजारीकहाँ ल्याओस्। यस प्रकार त्यसले अनजानमा गरेको अपराधका लागि पुजारीले प्रायश्‍चित गर्नेछ, र त्यसले क्षमा पाउनेछ।

Viz kapitola kopírovat




लेवीहरू 5:18

Následuj nás:

Reklamy


Reklamy