Online Bible

- Reklamy -




लेवीहरू 4:22 - नेपाली नयाँ संशोधित संस्करण

22 “‘जब कुनै नायकले अजानमा पाप गर्छन्‌ र परमप्रभु तिनका परमेश्‍वरले मनाही गर्नुभएका कुरामध्‍ये कुनै कुरो गर्छन्, तब तिनी दोषी हुन्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यदि कुनै शासकले नचिताई पाप गरेर परमप्रभुको कुनै आज्ञा तोड्‍ने दोष गरेको छ भने

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “यदि कुनै शासकले अन्जानमा परमप्रभु उसको परमेश्वरका आदेशहरू उल्लंघन गर्छ भेने दोषी हुन्छ,

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘जब कुनै अगुवाले अनजानमा पाप गर्छ, र याहवेह आफ्नो परमेश्‍वरका आज्ञाहरूमध्ये निषेध गरेको कुनै काम गर्छ, त्यो दोषी हुन्छ।

Viz kapitola kopírovat




लेवीहरू 4:22

Následuj nás:

Reklamy


Reklamy