लेवीहरू 4:16 - नेपाली नयाँ संशोधित संस्करण16 त्यसपछि अभिषेक भएका पूजाहारीले त्यस साँढ़ेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याऊन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल16 मुख्य पूजाहारी साँढेको केही रगत लिएर पवित्र पालभित्र पसोस् Viz kapitolaपवित्र बाइबल16 तब अभिषिक्त भएका पूजाहारीले साँढेको रगतबाट केही लिएर भेट हुने पालमा ल्याओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 त्यसपछि प्रधान पुजारीले त्यस बाछाको केही रगत लिएर समागम पालभित्र ल्याओस्। Viz kapitola |