Online Bible

- Reklamy -




लेवीहरू 3:9 - नेपाली नयाँ संशोधित संस्करण

9 त्‍यसले मेलबलिबाट परमप्रभुको निम्‍ति आगोद्वारा बलिदान चढ़ाओस्‌: अर्थात्, त्‍यसको बोसो र जम्‍मै बोसे-पुच्‍छर डँड़ाल्‍नुदेखि त्‍यसले छुट्ट्याओस्, अनि आन्‍द्रा-भुँड़ी ढाक्‍ने बोसो र आन्‍द्रामाथिको जम्‍मै बोसो,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 र बोसो, डँडाल्‍नुदेखि काटी छुट्ट्याएको बोसेपुच्‍छर, भित्री अङ्गहरूलाई ढाक्‍ने जम्‍मै बोसो,

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तब परमप्रभुलाई आगोबाट चढाएको मेलबलिबाट उसले मेरूदण्डबाट सम्पूर्ण पूच्छरको बोसो, पशुको भित्र भागहरूलाई छोपेको बोसो निकाल्नु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 मेलबलिबाट त्यसले याहवेहका निम्ति अग्निबलि ल्याओस्: त्यसको बोसो, ढाडको छेउदेखि काटेको बोसे पुच्छरको सम्पूर्ण भाग, भित्री भागहरूलाई छोप्ने सबै बोसो र त्यससित जोडिएका बोसो,

Viz kapitola kopírovat




लेवीहरू 3:9

Následuj nás:

Reklamy


Reklamy