लेवीहरू 3:8 - नेपाली नयाँ संशोधित संस्करण8 त्यसले आफ्नो बलिको टाउकोमा आफ्नो हात राखोस्, र भेट हुने पालको सामुन्नेमा त्यसलाई मारोस्। हारूनका छोराहरूले त्यसको रगत वेदीमा वरिपरि छर्कून्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 त्यसले आफ्नो हात भेडाको टाउकोमा राखेर त्यसलाई पवित्र पालको अघि मारोस्। पूजाहारीले त्यसको रगत वेदीको चारैपट्टि छर्कून् Viz kapitolaपवित्र बाइबल8 तब उसले आफ्नो हात त्यो बलि दिइने पशुको टाउकोमाथि राखोस् र यसलाई भेट हुने पालको प्रवेशद्वारअघि मारीदिओस्। हारूनका पूजाहारी छोराहरूले त्यसको रगत वेदीको वरीपरि सब ठाउँमा छर्किउन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसले बलिको शिरमाथि आफ्नो हात राखेर त्यसलाई समागम पालको सामु मारोस्; हारूनका छोराहरूले त्यसको रगत वेदीका चारैतिर छर्कून्। Viz kapitola |