Online Bible

- Reklamy -




लेवीहरू 3:5 - नेपाली नयाँ संशोधित संस्करण

5 तब हारूनका छोराहरूले त्‍यसलाई वेदीमा आगोको दाउरामाथि भएको होमबलिमा जलाऊन्‌। यो परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना, आगोद्वारा चढ़ाइएको बलि हो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 पूजाहारीले यी सबै होमबलिसित वेदीमा जलाउनेछ। यस मेलबलिको मीठो बास्‍नाले परमप्रभुलाई खुसी पार्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 तब हारूनका छोराहरूले वेदीको आगोमाथि बोसो होमबलिसित यो नजलाउन्। आगोद्वारा चढाइएको यो परमप्रभुको निम्ति सुगन्धित बलि हो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 त्यसपछि हारूनका छोराहरूले त्यसलाई वेदीमा होमबलिमाथि बल्दैगरेको दाउरामाथि जलाओस्। यो याहवेहलाई मनपर्ने बास्‍नाको अग्निबलि हो।

Viz kapitola kopírovat




लेवीहरू 3:5

Následuj nás:

Reklamy


Reklamy