लेवीहरू 27:6 - नेपाली नयाँ संशोधित संस्करण6 महिना दिनदेखि पाँच वर्षसम्मको केटालाई चाँदीका पाँच र केटीलाई तीन शेकेल तोकिदिनू। Viz kapitolaपवित्र बाइबल6 एक महीनाबाट पाँच बर्षसम्म पुगेको केटोको दाम पाँच शेकेल चाँदी अनि केटीको दाम तीन शेकेल। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 त्यो व्यक्ति एक महिनादेखि पाँच वर्षसम्मको हो भने बालकको मोल चाँदीको पाँच शेकेल र बालिकाको चाँदीको तीन शेकेल तोक्नू। Viz kapitola |