Online Bible

- Reklamy -




लेवीहरू 26:9 - नेपाली नयाँ संशोधित संस्करण

9 “‘म तिमीहरूमाथि निगाह राख्‍नेछु, र तिमीहरूलाई फल्‍दो-फुल्‍दो बनाएर तिमीहरूको वृद्धि गर्नेछु, र मेरो करार तिमीहरूसित स्‍थिर गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 म तिमीहरूलाई आशीर्वाद दिनेछु अनि धेरै छोरा-छोरीहरू दिनेछु। मैले तिमीहरूसित बाँधेको करारअनुसार गर्नुपर्ने काम म पूरा गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 “म तिमीहरूलाई दया गर्नेछु र तिमीहरूलाई ठूलो सन्तान पनि धेरै नानीहरू जन्माउने शक्ति दिनेछु। म मेरो करार तिमीहरूसित सही राख्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “ ‘म तिमीहरूलाई निगाहको दृष्‍टिले हेर्नेछु, र तिमीहरूलाई फलदायक बनाउनेछु। अनि तिमीहरूको संख्या वृद्धि गर्नेछु। मैले तिमीहरूसित गरेको करार पूरा गर्नेछु।

Viz kapitola kopírovat




लेवीहरू 26:9

Následuj nás:

Reklamy


Reklamy