लेवीहरू 26:8 - नेपाली नयाँ संशोधित संस्करण8 तिमीहरूका पाँच जनाले सय जनालाई र सय जनाले दश हजार जनालाई खेद्नेछन्। तिमीहरूका शत्रुहरू तिमीहरूका तरवारले सोतर हुनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 तिमीहरू पाँच जनाले सय जनालाई जित्न सक्नेछौ अनि सय जनाले दश हजारलाई जित्न सक्नेछौ। Viz kapitolaपवित्र बाइबल8 तिमीहरू पाँच जनाले एक सय जना शुत्रहरूलाई पराजित गर्नेछौ अनि तिमीहरू एक सय जनाले तिमीहरूको दश हजार शत्रुहरूलाई पराजित गर्नेछौ। तिमीहरूले तिमीहरूको शत्रुहरूलाई नाश गर्नेछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिमीहरूका पाँच जनाले एक सय जनालाई लखेट्नेछन्; र तिमीहरूका एक सयले दश हजारलाई लखेट्नेछ। अनि तिमीहरूका शत्रुहरू तिमीहरूका सामु तरवारद्वारा ढालिनेछन्। Viz kapitola |