लेवीहरू 26:40 - नेपाली नयाँ संशोधित संस्करण40 “‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पिता-पुर्खाका पाप, र मेरो विरुद्धमा तिनीहरूले विश्वासघात गरेको अधर्म र मप्रति देखाएको शत्रुता स्वीकार गरे भने— Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 “तर तिम्रा सन्तानले आफ्ना पाप अनि मेरो विरोधमा विद्रोह गर्ने आफ्ना पुर्खाका पाप स्वीकार गर्नेछन्। Viz kapitolaपवित्र बाइबल40 “तर यदि ती मानिसहरूले आफ्नो पाप, पिता-पुर्खाहरूले गरेको पाप, तिनीहरू मेरो विरोधमा रहेको सत्य र तिनीहरूले विश्वास घात गरेको अधर्म स्वीकार गरे, Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 “ ‘तर यदि तिनीहरूले आफ्नै र आफ्ना पितापुर्खाका पाप, अर्थात् मेरो विरुद्धमा तिनीहरूले गरेका विश्वासघात र मप्रति देखाएका शत्रुताको व्यवहार स्वीकार गरे भने, Viz kapitola |