लेवीहरू 26:39 - नेपाली नयाँ संशोधित संस्करण39 बाँकी रहेका चाहिँ शत्रुहरूको देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा खतम हुँदैजानेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 तिमीहरूबाट थोरै मानिस, जो बैरीका देशमा बाँकी रहनेछन्, तिनीहरू पनि आफ्ना र तिमीहरूका पुर्खाहरूका पापले गर्दा त्यसै विनाश भएर जानेछन्। Viz kapitolaपवित्र बाइबल39 यसर्थ ती बाँकी बाँचेकाहरू पनि शत्रुहरूको देशमा आफ्नो पापहरूका लागि सडेर जानेछन्। तिनीहरूका पुर्खाहरू जसरी सडेर गए त्यसरी नै तिनीहरू पनि शत्रुहरूको मुलुकमा सडेर शेष हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 बाँकी रहेकाहरूचाहिँ शत्रुहरूका देशमा आफ्नै र आफ्ना पुर्खाहरूका अधर्मले गर्दा नष्ट भएर जानेछन्। Viz kapitola |