लेवीहरू 26:15 - नेपाली नयाँ संशोधित संस्करण15 र मेरा विधिहरूलाई घृणा गरेर इन्कार गर्यौ भने, अनि मेरा सम्पूर्ण आज्ञा नमानेर मेरो करार भङ्ग गर्यौ भने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 तिमीहरूले मेरा नियम, मेरा आज्ञाहरू पालन गर्न इन्कार गर्यौ र मैले तिमीहरूसित बाँधेको करार भङ्ग गर्यौ भने Viz kapitolaपवित्र बाइबल15 यदि तिमीहरूले मेरो विधिहरू र आज्ञाहरूको अवहेलना गछौ यो मेरो करार भंग गरेको जस्तो हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 अनि यदि तिमीहरूले मेरा उर्दीहरू इन्कार गर्यौ र मेरा आज्ञाहरूलाई घृणा गर्यौ, र मेरा आज्ञाअनुसार चल्न असफल भयौ र यसरी मेरा करार भङ्ग गर्यौ भने, Viz kapitola |