Online Bible

- Reklamy -




लेवीहरू 25:55 - नेपाली नयाँ संशोधित संस्करण

55 किनभने इस्राएलीहरू मेरै दास-दासीहरू हुन्‌। मैले नै मिश्रबाट तिनीहरूलाई निकालेर ल्‍याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

55 कुनै इस्राएली सदाकालको निम्‍ति कमारा रहन सक्‍दैन किनभने इस्राएलका मानिस परमप्रभुका कमारा-कमारी हुन्। उहाँले तिनीहरूलाई मिश्रबाट निकाली ल्‍याउनुभयो। उहाँ परमप्रभु तिनीहरूका परमेश्‍वर हुनुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

55 किनभने, इस्राएलीहरूलाई मिश्र देशमा तिनीहरूको दासत्वबाट उकासेर मेरो आफ्नो दास-दासीहरू बनाउन ल्याएको हुँ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

55 किनकि इस्राएलीहरू मेरा सेवकहरू हुन्। तिनीहरू मेरा सेवकहरू हुन्, जसलाई मैले इजिप्टबाट निकालेर ल्याएँ। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat




लेवीहरू 25:55

Následuj nás:

Reklamy


Reklamy