लेवीहरू 25:51 - नेपाली नयाँ संशोधित संस्करण51 पुनर्स्थापनको वर्ष आउनलाई धेरै वर्ष बाँकी छ भने, आफू किनिएको जम्मा मोलबाट हिसाब गरेर त्यसले छुटकाराको निम्ति बढ्ता दाम फर्काइदेओस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल51-53 बाँकी रहेको वर्षको लागि त्यसलाई हरेक वर्ष ज्याला दिएर काम गर्न राखेजस्तो गरेर हिसाब गरी त्यसलाई किनेको दामबाट बाँकी अंश त्यसले फिर्ता दिनुपर्नेछ। त्यसका मालिकले त्योसित निष्ठुर व्यवहार नगरोस्। Viz kapitolaपवित्र बाइबल51 यदि अर्को जयन्ती बर्षको समय आउन अझै निकै बर्ष छ, त्यस मानिसले निकै बेशी दाम तिर्नु पर्छ। तर दाम बर्षको संख्यामा भर पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण51 यदि अझ धेरै वर्ष रहेको छ भने तिनीहरूले आफ्नो छुटकाराका लागि आफ्नो मूल्यको ठूलो भाग तिर्नुपर्छ। Viz kapitola |