लेवीहरू 25:45 - नेपाली नयाँ संशोधित संस्करण45 तिमीहरूसँग बस्ने परदेशी र तिमीहरूको देशमा जन्मेका तिनीहरूका सन्तानहरूलाई पनि तिमीहरूले किनेर आफ्नो बनाउन सक्छौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 तिमीहरूका माझमा बास गर्ने विदेशीहरूका छोरा-छोरी पनि तिमीहरूले किन्न सक्छौ। तिम्रा देशमा जन्मेका यस्ता बाल-बालिकाहरू तिम्रा सम्पत्ति हुन सक्छन्। Viz kapitolaपवित्र बाइबल45 तिमीहरूकै देशमा बसो-बास गर्ने विदेशीहरूबाट पनि बालक-बालिका कमारा-कमारीहरू पाउँन सक्छौ। ती बालक कमारा-कमारीहरू तिमीहरूका हुनेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 तिमीहरूका बीचमा अस्थायी बास बसेका परदेशी र तिमीहरूका देशमा जन्मेका तिनीहरूका परिवारका सदस्यहरूलाई पनि किन्न सक्छौ। अनि तिनीहरू तिमीहरूका सम्पत्ति हुनेछन्। Viz kapitola |