Online Bible

- Reklamy -




लेवीहरू 25:32 - नेपाली नयाँ संशोधित संस्करण

32 “‘लेवी कुलको अधिकारका आफ्‍नै सहरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनै बेला पनि निखन्‍न सक्‍छन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 तथापि लेवीहरूसित भने, आफू बस्‍नलाई खटाइएका सहरभित्र आफ्‍ना सम्‍पत्ति कुनै पनि समयमा निखन्‍ने हक रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

32 “तर लेवीहरूको शहरको विषयमाः लेवीहरूसित तिनीहरूको घर फिर्ता पाउने अधिकार छ जो तिनीहरूको शहरहरू भित्र छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 “ ‘लेवीहरूका अधिकारका आफ्नै नगरहरूमा भएका घरहरूचाहिँ तिनीहरूले जुनसुकै बेला पनि छुटाउन सक्छन्।

Viz kapitola kopírovat




लेवीहरू 25:32

Následuj nás:

Reklamy


Reklamy