Online Bible

- Reklamy -




लेवीहरू 25:2 - नेपाली नयाँ संशोधित संस्करण

2 “इस्राएलीहरूलाई यसो भन्‌: ‘मैले तिमीहरूलाई दिने देशमा तिमीहरू पुगेपछि भूमिले पनि परमप्रभुको निम्‍ति एउटा शबाथ मनाओस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 र इस्राएलका मानिसहरूलाई यी नियमहरू दिने आज्ञा गर्नुभयो, जब तिमीहरू परमप्रभुले दिनुभएको देशमा पस्‍नेछौ, तब सातौँ वर्षमा जमिनमा केही कुरो नरोप्‍नू र त्‍यसरी परमप्रभुलाई आदर दिनू।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 “इस्राएलका मानिसहरूलाई भन, जब तिमीहरू जमीनमा पुग्छौ, जो म तिमीहरूलाई दिन्छ, त्यस समय तिमीहरूले परमप्रभुको सम्मानमा भूमिलाई विशेष विश्राम दिनु पर्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 “इस्राएलीहरूसित कुरा गर्, र तिनीहरूलाई भन्: ‘मैले तिमीहरूलाई दिन लागेको देशमा जब तिमीहरू प्रवेश गर्छौ, तब त्यस देशले पनि याहवेहका निम्ति शब्बाथ पालन गर्नुपर्छ।

Viz kapitola kopírovat




लेवीहरू 25:2

Následuj nás:

Reklamy


Reklamy