लेवीहरू 25:18 - नेपाली नयाँ संशोधित संस्करण18 “‘तिमीहरूले मेरा विधिविधानहरू पालन गरेर ती पूरा गर। तब तिमीहरू त्यस देशमा सुरक्षित रहनेछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 परमप्रभुका सबै नियम र आज्ञाहरू पालन गर र तिमीहरू देशमा कुशलसित जिइरहनेछौ। Viz kapitolaपवित्र बाइबल18 “मेरो विधि-विधानहरू याद राखेर पालन गरे तिमीहरू आफ्नो जमीनमा आराम साथ बस्न सक्छौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “ ‘मेरा उर्दीहरू मान्नू र मेरा व्यवस्थाहरू होशियारीसाथ पालन गर्नू; तब तिमीहरू यस देशमा सुरक्षित रहनेछौ। Viz kapitola |