Online Bible

- Reklamy -




लेवीहरू 24:8 - नेपाली नयाँ संशोधित संस्करण

8 हरेक शबाथ परमप्रभुको सामुन्‍ने त्‍यो रोटी बारम्‍बार राखिओस्‌। इस्राएलीहरूका निम्‍ति यो अनन्‍तको करार होस्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 आइन्‍दा सबै समय, हरेक पवित्र विश्रामवारको दिन रोटी परमप्रभुको अघि चढाइनुपर्छ। यो सदासर्वदा इस्राएलीहरूको कर्तव्‍य हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 प्रत्येक विश्रामको दिन हारूनले परमप्रभुअघि यसरी रोटी राखुन्। इस्राएलका मानिसहरूको निम्ति यो करार सधैँको निम्ति रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यी रोटीलाई इस्राएलीहरूको पक्षबाट सदाको करारस्वरूप याहवेहका सामु हरेक शब्बाथमा नियमित रूपले राख्नू।

Viz kapitola kopírovat




लेवीहरू 24:8

Následuj nás:

Reklamy


Reklamy