लेवीहरू 24:21 - नेपाली नयाँ संशोधित संस्करण21 पशु मार्नेले त्यसको भर्ना गरोस्। तर ज्यानमाराचाहिँ मारिनैपर्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल21 जसले पशु मार्छ, त्यसले पशु फिर्ता दिनुपर्नेछ तर जसले मानिस मार्छ, त्यो पनि मारिनुपर्छ। Viz kapitolaपवित्र बाइबल21 यदि कसैले कुनै मानिस मारे त्यो मार्ने मानिसलाई पनि मार्नुपर्छ। यदि कसैले अर्को कसैको पशु मारे त्यसले पनि उसको साटोमा एउटा त्यस्तै पशु दिनुपर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण21 जसले कुनै पशु मार्छ, त्यसले हर्जाना तिर्नुपर्छ; तर जसले मानिस मार्छ, त्यो मारिनैपर्छ। Viz kapitola |