Online Bible

- Reklamy -




लेवीहरू 23:8 - नेपाली नयाँ संशोधित संस्करण

8 सात दिनसम्‍म तिमीहरूले परमप्रभुको निम्‍ति अग्‍नि-होम चढ़ाउनू। अनि सातौँ दिनमा पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू’।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 सात दिनसम्‍म परमप्रभुलाई होमबलि चढाउनू। सातौँ दिन तिमीहरू फेरि आराधना गर्नलाई भेला हुनू, त्‍यो दिन आफ्‍ना दिन-दिनको काम नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 सात दिनसम्म तिमीले परमप्रभुलाई आगोद्वारा बलि चढाउन बलिहरू ल्याउनु पर्छ। तब सातौं दिनमा फेरि अर्को विशेष सभा हुन्छ अनि त्यस दिन तिमीले कुनै काम गर्ने छैनौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 सात दिनसम्म याहवेहलाई अग्निबलि चढाउनू। अनि सातौँ दिनमा एउटा पवित्र सभा राख्नू। त्यस दिन कुनै दैनिक काम नगर्नू।’ ”

Viz kapitola kopírovat




लेवीहरू 23:8

Následuj nás:

Reklamy


Reklamy