Online Bible

- Reklamy -




लेवीहरू 23:7 - नेपाली नयाँ संशोधित संस्करण

7 पहिलो दिन पवित्र सभा होस्‌। त्‍यस दिनमा तिमीहरूले दैनिक काम नगर्नू।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 पहिलो दिन तिमीहरू पवित्र सभामा भेला हुनू र आफ्‍ना दिन-दिनको काम नगर्नू।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 यो चाडको पहिलो दिन तिमीले विशेष सभा गर्नेछौ। त्यस दिन काम गर्ने छैनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 यस चाडको पहिलो दिन एउटा पवित्र सभा होस्; त्यस दिन तिमीहरूले आफ्नो दैनिक काम नगर्नू।

Viz kapitola kopírovat




लेवीहरू 23:7

Následuj nás:

Reklamy


Reklamy