लेवीहरू 23:39 - नेपाली नयाँ संशोधित संस्करण39 “‘सातौँ महिनाको पन्ध्रौँ दिनमा आफ्नो जमिनका फलहरू बटुलेपछि तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति यो चाड़ मनाउनू। पहिलो दिन र आठौँ दिन विशेष विश्रामका दिन हुन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 आफ्ना खेतका अन्न बटुलिसकेपछि सातौँ महिनाको पन्ध्रौँ दिनमा सुरु गरेर यो चाड सात दिनसम्म मान्नू। पहिलो दिन विशेष विश्रामको दिन हुनेछ। Viz kapitolaपवित्र बाइबल39 “सातौं महीनाको पन्ध्रौं दिन जब तिमीहरू आफ्नो जमीनबाट फसल बटुल्छौ तब सात दिनसम्म परमप्रभुको चाडहरू मनाउनुपर्छ। पहिलो दिन अनि आठौं दिन विशेष विश्रामको दिन हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण39 “ ‘यसकारण सातौँ महिनाको पन्ध्रौँ दिन तिमीहरूले जमिनको बाली बटुलिसकेपछि याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। पहिलो दिन शब्बाथ विश्रामदिन हो। अनि आठौँ दिन पनि शब्बाथ विश्रामदिन हो। Viz kapitola |