Online Bible

- Reklamy -




लेवीहरू 23:30 - नेपाली नयाँ संशोधित संस्करण

30 त्‍यस दिन कुनै किसिमको काम गर्ने मान्‍छेलाई त्‍यसका मानिसहरूमध्‍येबाट म नाश गर्नेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 अनि त्‍यो दिन कसैले काम गर्‍यो भने परमप्रभु आफैंले त्‍यसलाई मार्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 त्यस दिन कुनै पनि काम गर्नेलाई म त्यसका मानिसहरूबाट नाश गर्नेछु।

Viz kapitola kopírovat




लेवीहरू 23:30

Následuj nás:

Reklamy


Reklamy