Online Bible

- Reklamy -




लेवीहरू 23:22 - नेपाली नयाँ संशोधित संस्करण

22 “‘तिमीहरूले आफ्‍नो देशमा खेतको बाली काट्‌दा खेतका छेउ-छेउसम्‍म निखारेर नकाट्‌नू। तिमीहरूले आफ्‍नो बालीको शिला-बाला नबटुल्‍नू। ती तिमीहरूले गरीब र परदेशीहरूका निम्‍ति छोड़िदिनू। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 जब तिमीहरू आफ्‍ना खेतबाट अन्‍न बटुल्‍छौ, खेतका किनारकिनारमा भएको बाली नकाट्‍नू र छाडिएका अन्‍नको बाला काट्‍नलाई फर्केर नजानू। ती गरीब र विदेशीहरूको निम्‍ति छोडिदेओ। म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 “ ‘तिमीहरूले आफ्नो जमिनको फसल कटनी गर्दा जमिनको किनारसम्म नकाट्नू, अथवा आफ्नो कटनीको सिलाबाला नबटुल्नू। ती गरिबहरू र परदेशीहरूका निम्ति छोडिदिनू। म याहवेह नै तिमीहरूका परमेश्‍वर हुँ।’ ”

Viz kapitola kopírovat




लेवीहरू 23:22

Následuj nás:

Reklamy


Reklamy