लेवीहरू 23:19 - नेपाली नयाँ संशोधित संस्करण19 त्यसपछि तिमीहरूले पापबलिको निम्ति एउटा बोका र मेलबलिको निम्ति एक वर्षे दुई वटा थुमा चढ़ाउनू। Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 साथै एउटा बोको पापबलिको लागि, दुईवटा एकवर्षे थुमाहरू मेलबलिको लागि पनि चढाउनू। Viz kapitolaपवित्र बाइबल19 तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक बर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 त्यसपछि पाप शुद्धीकरण बलिका निम्ति एउटा बोका र मेलबलिका निम्ति भेडाका एकवर्षे दुई वटा पाठाहरू चढाउनू। Viz kapitola |