लेवीहरू 22:8 - नेपाली नयाँ संशोधित संस्करण8 आफै मरेको अथवा जङ्गली पशुले फहराएर मारेको जन्तु खाएर त्यसले आफूलाई अशुद्ध नपारोस्। म परमप्रभु हुँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 पूजाहारीले स्वाभाविकरूपले मरेको वा जङ्गली जनावरले मारेको पशुको मासु खानेछैन किनभने त्यस कुराले उसलाई अशुद्ध पार्नेछ। म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल8 “यदि कुनै पूजाहारीले आफैं मरेको अथवा जङ्गली जनावरले मारेको पशु भेट्छन् उनले त्यो खानु हुँदैन, यदि खान्छन् उनी अशुद्ध हुन्छन्। म परमप्रभु हुँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 त्यसले मरेर भेट्टाइएको कुनै कुरा अथवा पशुले फहराएको केही खाएर त्यसबाट अशुद्ध नहोस्। म नै याहवेह हुँ। Viz kapitola |