लेवीहरू 22:32 - नेपाली नयाँ संशोधित संस्करण32 मेरो पवित्र नाउँ तिमीहरूले अपवित्र नगर्नू। इस्राएलीहरूले म पवित्र छु भनी स्वीकार गरून्। तिमीहरूलाई पवित्र गराउने, Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 मेरा पवित्र नामको बदनाम नगर। सबै इस्राएलीहरूले मलाई पवित्र भनी ग्रहण गर्नुपर्छ। म परमप्रभु हुँ र तिमीहरूलाई पवित्र गर्दछु। Viz kapitolaपवित्र बाइबल32 इस्राएलका मानिसहरूले मलाई विशेष रूपमा स्वीकार गर्नु पर्छ। मेरो नाउँको आदर गर्नु पर्छ। म परमप्रभु हुँ अनि तिमीहरूलाई पवित्र बनाउँछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण32 मेरो पवित्र नामलाई अपवित्र नतुल्याउनू। म पवित्र छु भनी इस्राएलीहरूले स्वीकार गर्नैपर्छ। तिमीहरूलाई पवित्र तुल्याउने याहवेह म नै हुँ। Viz kapitola |