लेवीहरू 22:18 - नेपाली नयाँ संशोधित संस्करण18 “हारून, त्यसका छोराहरू र सबै इस्राएलीहरूलाई भन्: ‘इस्राएली अथवा इस्राएलमा वास गर्ने परदेशीले भाकल वा राजीखुशीको होमबलि परमप्रभुलाई चढ़ाउँदा, Viz kapitolaपवित्र बाइबल18 “हारून, उनका छोराहरू र इस्राएलका समस्त मानिसहरूलाई भनः इस्राएलमा बसोबास गर्ने विदेशी होस अथवा देशी, त्यस मानिसको बलि कुनै विशेष बलि होस् अथवा त्यो उसको भाकलको बलि होस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 “हारून, त्यसका छोराहरू र सारा इस्राएलीहरूसित कुरा गरेर तिनीहरूलाई भन्: ‘तिमीहरूमध्ये कोही, अर्थात् कुनै इस्राएली अथवा इस्राएलमा बस्ने परदेशीले भाकल पूरा गर्नलाई अथवा स्वेच्छापूर्वक भेटीस्वरूप याहवेहका निम्ति होमबलिका लागि कुनै भेटी चढाउँछ भने, Viz kapitola |